निपा भाइरस संक्रमण बारे उच्च सतर्कता अपनाउन सूचित गरिन्छ।
हरेक दिन विहान ७ देखि बेलुका ८ बजे सम्म।
श्री नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयद्वारा श्री संयुक्त राष्ट्र संघीय जनसंख्याकोष (UNFP) को सहयोगमा Reproductive Health सम्बन्धि औषधिहरु तथा सामाग्रीहरु हस्तान्तरण, मिति २०८१/०६/२२ गते ।