बिषयः- भिडियो एक्स-रे सेवा स्थगन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति २०८०/१०/०१ गते (सोमवार) हुने भिडियो एक्स-रे सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।