२९ पौष २०८२, मंगलबार

 

 

सम्पूर्ण महानुभावहरुमा नमस्कार,

चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चताराले उपलब्ध श्रोत साधन र जनशक्तिको अधिकतम सदुपयोग गर्दै सेवाग्राहीहरुलाई स्वास्थ्य सेवासुबिधा उपलब्ध गराउदै आईरहेको छ । यसका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरु प्रति हार्दिक आभार प्रकट गर्न चहान्छु । स्थानीय सरकार मातहत रहेको यस केन्द्रमा उपलब्ध सेवाहरुलाई बिस्तार र थप गुणस्तरीय बनाउन सम्पूर्ण सरोकारवाला निकायहरुलाई आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।

हजुरहरुको सल्लाह सुझाव र सहयोगको अपेक्षाका साथ धन्यबाद ।

होम प्रसाद गौताम

अध्यक्ष

ब्यबस्थापन समिति

चतरा अस्पताल ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]