२८ भाद्र २०८३, आइतबार
वार्षिक आ.ब. २०८२/८३ उपलब्ध स्वास्थ्य सेवा, वर्ग एवम् नियमित र अतिरिक्त सेवा विवरण।

विषयः वार्षिक उपलब्ध स्वास्थ्य सेवा, वर्ग एवम् नियमित र अतिरिक्त सेवा विवरण। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा आ.व. २०८२/८३ मा सेवा लिन आउनु भएको सेवाग्राहीहरू लाई प्रवाह गरेको स्वास्थ्य सेवा अनुसार स्वास्थ्य सेवाको प्रकार र वर्ग अनुसार हेर्दा तपसिल बमोजिमको तथ्याङ्क अभिलेखीकरण देखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएकोछ। तपशिल: आ.व.२०८२/८३ अन्तर्गत सेवा […]

आ.ब. २०८२/८३ को एम्बुलेन्स सेवा विवरण बारे ।

बिषय: आ.ब. २०८२/८३ को एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको आ.ब. २०८२/८३ असार मसान्त सम्मको विवरण सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपशिल: क्र.स. एन्बुलेन्स सेवा संञ्चालन विवरण संख्या कै. १ चतरा देखि बिराटनगर (बूढीगङ्गा) 119 २ चतरा […]

निःशुल्क औषधी वितरण सम्बन्धी प्रतिवेदन। २०८२/८३

संक्षिप्त प्रतिवेदन विषयः निःशुल्क औषधी वितरण सम्बन्धी प्रतिवेदन। चतरा अस्पताल व्यवस्थापन समिति निर्णय अनुसार नेपाल सरकारबाट निःशुल्क वितरण हुने सुगर, उच्च रक्तचाप, मुटुरोग, ज्वरो, झाडापखाला लगायतका अत्यावश्यक औषधिहरू नगरपालिका मार्फत उपलब्ध भएता पनि उपलब्ध हुने मौज्दातले सेवाग्राहीहरूको आवश्यक माग पूरा गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै, अस्पतालको सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यका आन्तरिक श्रोत […]

निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा फाराम) सम्बन्धी प्रतिवेदन।

संक्षिप्त प्रतिवेदन विषयः निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा फाराम) सम्बन्धी प्रतिवेदन। अस्पताल व्यवस्थापन समिति निर्णय अनुसार सञ्चालित निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा) कार्यक्रम अन्तर्गत तोकिएको प्रक्रिया अनुसार स्वघोषणा फाराम भरी आर्थिक वर्ष २०८२/८३ अन्तर्गत कुल २७ जना सेवाग्राहीहरूले सेवा प्राप्त गरेका छन् भने उक्त अवधिमा जम्मा रू. ४३,२७३.०४ (अक्षरेपी: त्रिचालिस हजार दुई सय त्रिहत्तर रूपैयाँ सुन्य चार […]

लागत अनुमान प्रयोजनार्थ दर रेट माग सम्बन्धमा । (सूचना प्रकाशन मितिः २०८३/०४/०९ गते)

विषयः लागत अनुमान प्रयोजनार्थ दर रेट माग सम्बन्धमा । (सूचना प्रकाशन मितिः २०८३/०४/०९ गते) प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.व.: २०८३/०८४ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि लगायतका स्वास्थ्य सामाग्रीहरूका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम स्थानीय […]

मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment”

प्रस्तुत विषयमा मिति २०८३/०१/२३ गतेको पत्रानुसार श्री स्वास्थ्य कार्यालय, इनरुवा बाट आ.ब. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment” सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ। उक्त कार्यक्रममा आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्नुहुने सम्पूर्ण कर्मचारीज्यूहरूलाई हार्दिक […]

आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा ।

आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश: २०७५” को दफा ९ को उपदफा ३ बमोजिम चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०१/११ गतेको बैठक निर्णय नं: ०१ अनुसार चतरा अस्पताल को “आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परिक्षक” नियुक्ति गर्नका लागि योग्यता […]

करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) (प्रथम पटक सुचना प्रकासन मितिः२०८३/०१/०२) (दोस्रो पटक सुचना प्रकासन मिति २०८३/०१/०७)

  बिषय: करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) (प्रथम पटक सुचना प्रकासन मितिः२०८३/०१/०२) (दोस्रो पटक सुचना प्रकासन मिति २०८३/०१/०७) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८२/१२/२९ गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार सुचना प्रकाशन गरिएको सुचना को म्याद थप गरि मिति […]

बिषय: २०८२ बैशाख ०१ देखि २०८२ चैत्र मसान्त सम्मको

वार्षिक नियमित र अतिरिक्त OPD सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा मिति २०८२/०१/०१ गते देखि कर्मचारी बर्ग, बिद्यार्थी बर्ग, ज्याला/मजदुरी बर्ग, ब्यापारब्यबसायी बर्ग एवम् गृहिणीहरु लक्षित बिस्तारित सेवा समय सहितको स्वास्थ्य सेवा प्रबाह अनुसार “हरेक दिन (सार्बजनिक बिदा र शनिबारका दिन समेत) बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म निशुल्क ओ.पि.डी. सेवा” संचालन भईआएकोमा […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]