
बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१३, मिति २०८१/११/१७ गतेको करार सेवा सुचना र प.स. २०८१/८२, च.न. ६०८, मिति २०८१/१०/२१ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८१/११/२५ गते आइतवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]
बिषय: परीक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८१/०८२, च.नं.: ५९३, मिति २०८१/११/१७ गते बमोजिम करार सेवा सुचना बिज्ञापन नः ०३-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१२, मिति २०८१/१०/०७ गते र थप पुन प्रकाशित बिज्ञापनको म्याद सुचना प.स. २०८०/८१, च.न. ५५८, मिति २०८१/१०/२५ गते को पत्रानुसार सूचना जारी भए बमोजिमको मिति २०८१/११/१६ गते शुक्रवारको परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन […]
विषयःसुचनाको म्याद थप बारे। प्रस्तुत सम्बन्धमा प.स. २०८१/०८२, च.न. ५१२, मिति २०८१/१०/०७ गते प्रकाशन सूचनाको बिज्ञापन नं. ०२-२०८१/८२ लाई पुन ७ (सात) दिन २०८१/११/०२ गते शुक्रवार दिनको ४:०० बजे सम्मको लागि अवेदन म्याद थप गरिएको जनकारी गरिएको छ।
हार्दिक बधाई तथा शुभकामना प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको स्थानीय स्वास्थ्य सेवा, ज.हे.स. समूह, नवाैँ तह, मेडिकल सुपरिटेण्डेन्ट पदको लिखित एबम अन्तर्वार्ता परिक्षामा छनौट भई स्थायी नियुक्तिको लागि बन्दिपुर गाउँपालिका, तनहुँ (गृह जिल्ला) मा मेडिकल सुपरिटेण्डेन्ट पद (खुला तर्फ), नवाैँ तहका रूपमा सिफारिस हुनु भएकोमा चतरा अस्पतालका व्यवस्थापक डा. अनिल गिरी ज्युलाई चतरा अस्पताल […]
बिषय: आयुर्वेदिक औषधि (१० आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। सूचन प्रकाशन मिति: २०८१/१०/१३ ।। खरिद सूचना नं: ०९/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक आयुर्वेदिक औषधि व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार प्रकाशित सूचना बमोजिम केहि […]
बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०२-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/१०/०७ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: आवश्यक कर्मचारीको पद र संख्या: ल्याब टेक्नोलोजिष्ट […]
बिषय:- आ.ब.२०८१/०८२ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि आशयपत्र पेश गर्ने सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश: २०७५” को दफा ९ को उपदफा ३ बमोजिम चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/१०/०७ गतेको बैठक निर्णय नं: ०२ अनुसार चतरा अस्पताल (साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरा) को “आ.ब.२०८१/०८२ […]
बिषय: सार्बजनिक सुनुवाई तथा साझा सवाल कार्यक्रममा निमन्त्रणा बारे । प्रस्तुत सम्बन्धमा नेपालको “राष्ट्रिय स्वास्थ्य नीति: २०७६” को रणनीति बुँदा नं: ६.१९.२ र ५ अनुसार चतरा अस्पतालको आ.ब.२०८१/०८२ को स्वीकृत बार्षिक नीति तथा कार्यक्रमको बुँदा नं: ७६ अनुरुप चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०६/१८ गतेको निर्णय नं: ०८ बमोजिम चतरा अस्पतालमा तपशिल बमोजिमको मिति स्थान […]
बिषय: 2081 श्रावण देखि पौष मसान्त सम्मको एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति 2081 श्रावण देखि पौष मसान्त सम्मको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.स एम्बुलेन्स सेवा संचालन विवरण संख्या १ चतरा अस्पताल […]
बिषय: आ.ब.२०८१/०८२ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र (ई-बिडिंग) आव्हान सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०९/१८ ।। खरिद सूचना नं:०९-२०८१/०८२ प्रस्तुत सम्बन्धमा आ.ब.२०८१/०८२ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको […]