१८ बैशाख २०८३, शुक्रबार

बिषयः नतिजा प्रकाशन वारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.४२८, बिज्ञापन नं. ०७-२०८२/०८३ मिति २०८२/०९/२१ गते प्रकाशित सुचना बमोजिम मिति २०८२/०९/२४ गते बिहिवारको लिखित,मौखिक र प्रयोगात्मक परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८२/१०/०१ गते बिहिवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८२/०९/२६ गते बिहिबार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

कर्मचारि माग/ उपस्थित पद संख्याः

क्र.स पद माग संख्या उपस्थित संख्य कैफियत
खुल्ला पुरुष महिला जम्मा माग संख्या महिला पुरुष जम्मा
रेडियोग्राफर (पाचौँ) अ.नु.प -१ 

 

परीक्षामा उतिर्ण परीक्षार्थीको नामावलीहरुः

 

क्र.स दर्ता नं. नाम,थर लिंग बुबाको नाम,थर ठेगाना नतिजा कैफियत
१३२ सन्जु श्रेष्ठ महिला नारायण कु. श्रेष्ठ खैरहनी न.पा.-२, चितवन ६३.०० छनौट
१३४ पेमा स्याङ्मु शेर्पा महिला पासाङ शेर्पा संखुवासभा २, चैनपुर ६२.०० प्रथम प्रतिक्षारथ
१३३ दिपीका सिलवाल महिला धुर्व कु. विश्वकर्मा त्रियुगा- ३, उदयपुर ४५.०० दोस्रो प्रतिक्षारथ

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]