बिषय: आ.ब. २०८२/८३ को एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको आ.ब. २०८२/८३ असार मसान्त सम्मको विवरण सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपशिल: क्र.स. एन्बुलेन्स सेवा संञ्चालन विवरण संख्या कै. १ चतरा देखि बिराटनगर (बूढीगङ्गा) 119 २ चतरा […]
संक्षिप्त प्रतिवेदन विषयः निःशुल्क औषधी वितरण सम्बन्धी प्रतिवेदन। चतरा अस्पताल व्यवस्थापन समिति निर्णय अनुसार नेपाल सरकारबाट निःशुल्क वितरण हुने सुगर, उच्च रक्तचाप, मुटुरोग, ज्वरो, झाडापखाला लगायतका अत्यावश्यक औषधिहरू नगरपालिका मार्फत उपलब्ध भएता पनि उपलब्ध हुने मौज्दातले सेवाग्राहीहरूको आवश्यक माग पूरा गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै, अस्पतालको सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यका आन्तरिक श्रोत […]
आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश: २०७५” को दफा ९ को उपदफा ३ बमोजिम चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०१/११ गतेको बैठक निर्णय नं: ०१ अनुसार चतरा अस्पताल को “आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परिक्षक” नियुक्ति गर्नका लागि योग्यता […]
बिषय: करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) (प्रथम पटक सुचना प्रकासन मितिः२०८३/०१/०२) (दोस्रो पटक सुचना प्रकासन मिति २०८३/०१/०७) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८२/१२/२९ गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार सुचना प्रकाशन गरिएको सुचना को म्याद थप गरि मिति […]