सूचना ! सूचना !! सूचना !!!
विषय: भिडियो एक्स-रे सेवा स्थगित सम्बन्धी सूचना।
उपरोक्त सम्बन्धमा, यस चतरा अस्पतालमा मिति २०८३/०६/१९ गते (सोमवार) सञ्चालन हुने भिडियो एक्स-रे सेवा प्राविधिक कारण उक्त दिन सञ्चालन नहुने व्यहोरा सम्बन्धित सबै सेवाग्राहीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, उक्त मिति बाहेकका अन्य दिनहरूमा भिडियो एक्स-रे सेवा साविककै तालिकाअनुसार नियमित रूपमा सञ्चालन हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। सेवा स्थगित हुँदा सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति चतरा अस्पताल परिवार हार्दिक क्षमाप्रार्थी छौँ।
अस्पताल प्रशासन