२८ आषाढ २०८२, शनिबार

 

 

चतरा अस्पतालको तर्फबाट सम्पूर्ण महानुभावहरुमा नमस्कार,

यस अस्पतालमा उपलब्ध रहेका सेवासुबिधहरुको विवरण यसै website बाट जानकारी लिन सकिन्छ । यस अस्पतालमा भएका सेवा सुविधाहरुलाई आगामी दिनमा थप ब्यबस्थित गुणस्तरीय एबम सर्वसुलभ रुपमा उपलब्ध गराउन यस अस्पतालका समिति, स्थानीय समाजसेबी, बुद्धिजिबी, चिकित्सक कर्मचारी, महिलास्वयमसेबिका तथा सेवाग्राहीहरुको साथ सहयोग एबम सुझाबका आधारमा थप सेवा बिस्तार योजना निर्माण एबम कार्यान्वयन गरिनेछ । यस अस्पताललाई बिभिन्न माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

धन्यबाद ।

डा नबीन अधिकारी

नि. मे.सु. एवम् म्यानेजिंग डाईरेक्टर

चतरा अस्पताल

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]