२९ भाद्र २०८३, सोमबार
बिषय: आँखा सेवा औजार खरिद सम्बन्धि सूचना । सूचना प्रकाशन मिति: २०83/05/२३ ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०83/०८४ को ब्यबस्थापन समितिको आन्तरिक श्रोतको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम “क्र.सं.०३ स्वास्थ्य औजार उपकरण खरिद” शिर्षक अन्तर्गत अस्पताल ब्यबस्थापन समितिको मिति २०८२/०८/०९ गतेको बैठक निर्णय नं: ०४ अनुसार यस अस्पतालमा आँखा सेवामा गुणस्तरीय सेवा उपलब्ध गर्न अति आवश्यक रहेको ले निम्न उपकरणहरु खरिद एबम जडान कार्य सार्बजनिक खरिद ऐन २०६३ […]

स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्बन्धी सूचना (पहिलो पटक प्रकाशित मिति २०८३/०५/१७)

चतरा अस्पतालको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार चतरा अस्पतालको सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा नेपाल सरकारको विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधी भित्र रही सेवा खरिद गर्नुपर्ने भएकाले तपसिलमा उल्लेखित योग्यता पुगेको संस्था वा परामर्शदाता बाट नियमानुसार सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन कार्यालय समय भित्र परियोजना र आर्थिक […]

ब्याट्री तथा सोलार छनौट एवम् दावी विरोध बारे।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक को स्वीकृत बजेट अन्तर्गत अस्पताल सेवा विस्तार गर्नको लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठकको निर्णयानुसार सार्वजनिक खरिद ऐनको दफा ४१ र सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम मितिः २०८३/०४/२७ गतेको सूचना अनुसार प्राप्त ब्याट्री तथा सोलार सम्बन्धी आपूर्तिकर्ताहरूको आवेदन उपर मिति २०८३/०५/१६ गते […]

सम्झौताको म्याद थप बारे । मिति २०८२/०४/२० गते आ.ब. २०८३/८४

श्री आपूर्तिकर्ताहरू ( सबै ) विषय:- सम्झौताको म्याद थप बारे । प्रस्तुत सम्बन्धमा मिति २०८२/०४/२० गते अस्पताल व्यवस्थापन समितिको बैठकको निर्णय नं ४ अनुसार आ.ब. २०८३/८४ को लागि कार्यलय सामाग्री तथा ल्याव केमिकल, सर्जिकल, औषधी, चस्मा फ्रेम/ शिशा तथा विविध सर्जिकल सामाग्रीहरु नयाँ आ.ब. २०८३/८४ को खरिद सूचना प्रकिया भैरहेको हुँदा उक्त नयाँ खरिद प्रकृया […]

ई.सि.जी. (E.C.G) मेसिन छनौट एवम् दावी विरोध बारे । २०८३/८४

श्री आपूर्तिकर्ताहरू सबै, विषयः ई.सि.जी. (E.C.G) मेसिन छनौट एवम् दावी विरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक को स्वीकृत बजेट अन्तर्गत अस्पताल सेवा विस्तार गर्नको लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठकको निर्णयानुसार सार्वजनिक खरिद ऐनको दफा ४१ र सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम मितिः २०८३/०३/०५ गतेको […]

लागत अनुमान प्रयोजनार्थ दर रेट माग सम्बन्धमा । (सूचना प्रकाशन मितिः २०८३/०४/०९ गते)

विषयः लागत अनुमान प्रयोजनार्थ दर रेट माग सम्बन्धमा । (सूचना प्रकाशन मितिः २०८३/०४/०९ गते) प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.व.: २०८३/०८४ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि लगायतका स्वास्थ्य सामाग्रीहरूका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम स्थानीय […]

दरभाउपत्र माग सम्बन्धि सूचना ।

बिषय:  दरभाउपत्र माग सम्बन्धि सूचना । (खरिद सूचनानं. ०१-२०८३/०८४) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको बैठक मिति २०८३/०३/३० गतेको निर्णय अनुसार  आन्तरिक श्रोतको को स्वीकृत बजेट अन्तर्गत चतरा अस्पतालमा सेवा विस्तार गर्नको लागी तपशिल बमोजिमको विद्युतीय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को  उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित […]

दररेट पेश सम्बन्धमा ।   श्री आपूर्तिकर्ताहरु सबै २०८३-८४

बिषय :दररेट पेश सम्बन्धमा ।   श्री आपूर्तिकर्ताहरु सबै        प्रस्तुत बिषयमा यस कार्यालयको चालु आर्थिक बर्ष २०८३/०८४ को लागि यस अस्पतालमा आवश्यक मसलन्द तथा स्टेसनरी खरिद गर्नु पर्ने हुदा सो सामान हरु के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ सो को प्रति इकाई मुल्य सहित तपशिल अनुसारका स्पेसिफिकेसन तथा कागजात  संलग्न गरि […]

निःशुल्क औषधि  ब्यवस्थापन  बारे। २०८२ पौष मसान्तसम्म

श्री सम्पूर्ण सेवाग्राहीज्यूहरू, बिषयः निःशुल्क औषधि  ब्यवस्थापन  बारे। प्रस्तुत विषयमा चतरा अस्पताल व्यवस्थापन समिति बैठकको निर्णय नं. ३ बमोजिम, मिति २०८३/०३/३० गतेदेखि नेपाल सरकारबाट निःशुल्क वितरण हुने सुगर, उच्च रक्तचाप, मुटुरोग, ज्वरो, झाडापखाला लगायतका अत्यावश्यक औषधिहरू नगरपालिका मार्फत उपलब्ध हुने मौज्दातले सेवाग्राहीहरूको आवश्यक माग पूरा गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै, अस्पतालको सेवा प्रवाहमा कुनै अवरोध […]

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना। प्रथम पटक प्रकाशित मिति: २०८३।०३।२६ गते

यस अस्पतालका लागि आ.व २०८३/०८४ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरू तथा सेवाहरू आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति फर्म संस्था वा कम्पनीहरूवाट सार्वजनिक खरिद नियमावली २०६४ संशोधन  सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम मौजुदा सुची दर्ता गर्नको लागि सम्बन्धीत सबैमा यो सुचना प्रकाशित गरिएको छ । खरिद आपूर्ती तथा मर्मत सम्बन्धी […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]