(सूचना प्रकाशन मितिः २०८१/०६/२७ गते) प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.: २०८२/०८३ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक ल्याव केमिकल/ औजार उपकरण, एक्सरे/भिडियो एक्सरे/डेन्टल/विविध सर्जिकल, डेन्टल क्राउन लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिदऐन २०६३ कोदफा ५ तथा सार्वजनिक खरिदनियमावलीः २०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा […]
श्री आपूर्तिकर्ताहरु (सबै) बिषय:- सम्झौताको म्याद थप बारे । प्रस्तुत सम्बन्धमा मिति २०८२/३/३१ गते अस्पताल व्यबस्थापन समितिको बैठकको निर्णय नं १ अनुसार चतरा अस्पतालमा साबिक मेसिन संगै सम्झौता भएको ल्याब केमिकल ,एक्सरे फ्लिम, सर्जिकल सामाग्री लगायत मेसिन संगै सम्झौता भएको भन्दा बाहेक ल्याब केमिकल , आयुर्वेद औषधि डेन्टल सर्जिकल ,इ बिडिंग औषधि ,सशुल्कको औषधि को […]
मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना प्रथम पटक प्रकाशित मितिः २०८२।०३।१६ गते यस अस्पतालका लागि आ.व २०८२/०८३ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरु तथा सेवाहरु आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति फर्म संस्था वा कम्पनीहरुवाट सार्वजनिक खरिद नियमावली २०६४ संशोधन सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम मौजुदा सुची दर्ता गर्नको लागि सम्बन्धीत […]
बिषय: दरभाउपत्र माग सम्बन्धि सूचना । (प्रथम पटक सूचना प्रकाशन मिति: २०८२/०१/११ गते) (दोस्रो पटक सूचना प्रकाशन मिति: २०८२/०२/०५ गते) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि प्रथम पटक सुचना प्रकाशन प.स.०८१/८२,च.न. ६८३ मिति २०८२/०१/११ अनुसार कुनै पनि अवेदन नपरेको हुदा चतरा अस्पतालको फार्मेसी विभागमा तपशिल बमोजिमको […]
(सूचना प्रकाशन मिति: २०८२/०१/११ गते) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि चतरा अस्पतालको फार्मेसी विभागमा तपशिल बमोजिमको बिधुतिय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित सबैको लागि यो पन्ध्र दिने सार्बजनिक सूचना प्रकाशन […]
बिषय: आयुर्वेदिक औषधि (१० आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। सूचन प्रकाशन मिति: २०८१/१०/१३ ।। खरिद सूचना नं: ०९/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक आयुर्वेदिक औषधि व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार प्रकाशित सूचना बमोजिम केहि […]