०९ जेठ २०८३, शनिबार

श्री आपुर्तिकर्ता सवै,

विषयः रेटिनोस्कोप आपुर्तिकर्ता  छनौट एव् दावि विरोध बारे 

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत अस्पताल सेवा विस्तार गर्नको लागी अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठकको निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम  सूचना प्रकाशन मितिः २०८२/१२/२८ गतेको सुचना अनुसार खरिद सुचना नं. ०९-२०८२/२०८३ मा प्रप्ता रेटिनोस्कोप सम्बन्धि आपुर्तीकर्ताहरुको आवेदन उपर मिति २०८३/०२/०५ गते मंगलबार को मुल्याङ्कन समितिको बैठक अनुसार प्रशासनिक मुल्याङ्कन गर्दा तपशिल बमोजिमको आपुर्तिकर्ता छनौट भएको ब्यहोरा जानकारीका साथ अनुरोध छ। छनौटमा कुनै पनि दावि विरोध उजुरी भएमा यस अस्पतालको प्रशासन शाखमा आवेदक/आपुर्तिकर्ता स्वयं उपस्थित भई कार्यलयले तोकिएको दस्तुर बुझाई लिखित रुपमा  मिति २०८३/०२/०७  गते बिहिवार दिनको ४:०० बजे सम्म दर्ता गर्नु हुन अनुरोध छ। निजकोहरुको दावि विरोधको विषयमा मुल्याङ्कन समिति तथा ब्यवस्थापन समितिको निर्णयअनुसार गरिनेछ। छनौट हुनु भएको आपुर्तिकर्ता मिति २०८३/०२/१४ गते बिहिवार बेलुकाको ४:०० बजे सम्म अस्पताल प्रशासन शाखामा सम्झौताको लागि निवेदन दिनु हुन अनुरोध गरिन्छ ।

तपशिलः

क्र.स खरिद सूचना नं छनौट अपुर्तिकर्ता दर्ता नं. कवोल रकम कैफियत
०९-२०८२/२०८३ नेस्नल सर्जिकेम सप्लायर्स २५७ ८५,०००.००/- छनौट

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]