प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.: २०८२/०८३ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि/ शिशा फ्रेम लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिदऐन २०६३ कोदफा ५ तथा सार्वजनिक खरिदनियमावलीः २०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा “लागत अनुमान तयार गर्नु पर्ने भएकाले प्रचलित बजार मुल्य भन्दा बढी नहुने गरि तपशिल बमोजिमका अनुसूचीहरुमा उल्लेखित आइटमहरुको दररेट सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र प्रामाणित दररेटको चतरा अस्पतालको वेवसाईट Download (https://chatarahospital.p1.gov.np/details/download) मा रहेको अनूसुची डानलोड गरि पुर्ण विवरणहरू अस्पताल प्रशासन तथा ईमेल मा पेश गरि सहयोग गरिदिनुहुन ईच्छुक सम्बन्धित सबै अपुर्तिकर्ता तथा सरोकारवालाहरुको जानकारिका लागि यो सुचना प्रकाशन गरिएको छ ।
चस्मा शिशा लागत अनुमान प्रयोजन दर रेट माग (अनुसुची – ७)
चस्मा फ्रेम लागत दर रेट अनुमान (अनुसुची -८) २०८२-८३
आयुर्बेद औषधि लागत अनुमान प्रयोज दर रेट माग २०८२-८३
प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.: २०८२/०८३ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि/ शिशा फ्रेम लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिदऐन २०६३ कोदफा ५ तथा सार्वजनिक खरिदनियमावलीः २०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा “लागत अनुमान तयार गर्नु पर्ने भएकाले प्रचलित बजार मुल्य भन्दा बढी नहुने गरि तपशिल बमोजिमका अनुसूचीहरुमा उल्लेखित आइटमहरुको दररेट सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र प्रामाणित दररेटको चतरा अस्पतालको वेवसाईट Download (https://chatarahospital.p1.gov.np/details/download) मा रहेको अनूसुची डानलोड गरि पुर्ण विवरणहरू अस्पताल प्रशासन तथा ईमेल मा पेश गरि सहयोग गरिदिनुहुन ईच्छुक सम्बन्धित सबै अपुर्तिकर्ता तथा सरोकारवालाहरुको जानकारिका लागि यो सुचना प्रकाशन गरिएको छ ।
तपशिलः
| क्र.स | अनुसूचीहरु | विवरण | कैफियत |
| १ | अनुसूची-६ | आयुर्वेदिक औषधी | |
| २ | अनुसूची-७ | चस्मा शिशा | |
| ३ | अनुसूची-८ | चस्मा फ्रेम |
नोटः