०९ जेठ २०८३, शनिबार

बिषयः नतिजा प्रकाशन वारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.७०३, मिति २०८३/०१/१६ गतेको करार सेवा सुचना बमोजिमको मिति २०८३/०२/०२ गते बिहिवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८३/०२/०५ गते मंगलबार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८३/०२/०६ गते बुधवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

कर्मचारि माग/ उपस्थित पद संख्याः

क्र.स पद माग संख्या लिखित परिक्षमा उतिर्ण  संख्या कै.
खुल्ला पुरुष महिला जम्मा माग संख्या महिला पुरुष जम्मा
हेल्थ असिस्टेन्ट H.A १४ १८  

 

क्र.स दर्ता नं. नाम/थर लिङ्ग बुवा/आमा ठेगाना अंक कैफियत
२३३ सुसेन राई पुरुष गणेश कुमार राई विर्तामोड-३, झापा 83.5 उतिर्ण
२२३ सिदार्था कु. राय पुरुष स्व. राकेश कु. राय कटाहरी,२, मोरङ्ग 74.5 उतिर्ण
२२० स्मृती खवास महिला प्रेम कुमार खवास रामप्रसादराई गा.पा.-४, भोजपुर 73.5 उतिर्ण
२२१ प्रेम प्रसाद सुतिहार पुरुष रमेश प्रसाद सुतिहार हनुमारनगरी कंकालिनि-१, सप्तरी 73.0 प्रथम प्रतिक्षारथ
२२४ प्रतिभा प्रिया महिला ओम प्रकाश मेहता डाक्नेश्वरी-०९, सप्तरी 72.0 दोस्रो प्रतिक्षारथ
२३८ सागर चौधरी पुरुष भक्ती प्रसाद चौधरी रुपनी गा.पा.-६, सप्तरी 65.5 तेस्रो प्रतिक्षारथ
२३५ निश्चल राज शाह पुरुष विजय कुमार साह विराटनगर म.न.पा.-३, मोरङ्ग 62.5 चौथो प्रतिक्षारथ
२२७ बाल कृष्ण साहु तेली पुरुष ओम नारायण साहु तेली बेलका-२, उदयपुर 62.0 पाँचौँ प्रतिक्षारथ

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]