बिषयः नतिजा प्रकाशन वारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.३४, मिति २०८२/०४/२५ गतेको करार सेवा सुचना र प.स. २०८२/८३, च.न. ५३, मिति २०८२/०५/१२ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८२/०५/१४ गते शनिवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८२/०५/१६ गते सोमवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८२/०५/२० गते शुक्रवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
कर्मचारि माग/ उपस्थित पद संख्याः
| क्र.स | पद | माग संख्या | उपस्थित संख्य | कै. | |||||
| खुल्ला | पुरुष | महिला | जम्मा माग संख्या | महिला | पुरुष | जम्मा | |||
| १ | ल्याव टेक्नोलोजिष्ट (BMLT) | १ | ० | ० | १ | ० | १ | १ | |
| लिखित परीक्षामा उतिर्ण परीक्षार्थीको नामावलीः | ||||||||
| क्र.स | दर्ता नं. | नाम,थर | पद | बुबाको नाम,थर | ठेगाना | कुल अंक | कै. | |
| १ | २१६ | शुनिल कुमार यादव | BMLT | राम नारायण यादव | सप्तरी | ६०.०० | छनौट | |
………………..