३० चैत्र २०८२, सोमबार

बिषयः नतिजा प्रकाशन वारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.४०३ बिज्ञापन नं. ०४-२०८२/०८३ मिति २०८२/०९/०७ गते प्रकाशित सुचना बमोजिम मिति २०८२/०९/१० गते बिहिवारको लिखित,मौखिक र प्रयोगात्मक परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८२/०९/१२ गते शनिवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८२/०९/१७ गते बिहिबार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

कर्मचारि माग/ उपस्थित पद संख्याः

क्र.स पद माग संख्या उपस्थित संख्य कैफियत
खुल्ला पुरुष महिला जम्मा माग संख्या महिला पुरुष जम्मा
रेडियोग्राफर  

 

परीक्षामा उतिर्ण परीक्षार्थीको नामावलीहरुः

 

क्र.स दर्ता नं. नाम,थर लिंग बुबाको नाम,थर ठेगाना नतिजा कैफियत  
११४ दिक्षा कार्की महिला भुवन कार्की भोजपुर-८ ७५.०० छनौट  
११७ रोसन साह पुरुष शुर्य ना. साह भोक्राह-६ सुनसरी ७१.०० प्रथम प्रतिक्षारथ  
११६ मिथिलेश कुमार शाह पुरुष गन्नु साहु भगनपुर, सिराह ६९.०० दोस्रो प्रतिक्षारथ  

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]