०४ बैशाख २०८३, शुक्रबार

बिषयः नतिजा प्रकाशन वारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.०५२, मिति २०८२/०५/११ गतेको करार सेवा सुचना  र  प.स. २०८२/८३, च.न. २२३, मिति २०८२/०६/०१ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८२/०६/०३ गते शुक्रवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८२/०६/०५ गते आईतवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८२/०६/०७ गते मंगलवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

निम्नः

क्र.स पद कुल माग कुल उपस्थित कैफियत
खुल्ला जम्मा माग संख्या महिला पुरुष जम्मा  
हे.अ  
फार्मेसी सहायक  

 

हे.अ(Health Assistant) पदमा उतिर्ण परीक्षार्थीको नामावलीः
क्र.स. दर्ता नं. नाम,थर पद ठेगाना (आवेदन अनुसार)   नतिजा कै.  
३५ पशुपति मण्डल हे.अ

(Health Assistant)

सिराह – ०२ (८६%) छनौट    
४९ चितरन्जन कुमार यादव सप्तरी – ४ (७७%) बैकल्पिक (प्रथम)    
४० गणेश चौधरी बराहक्षेत्र न.पा.- ४ (६८%) बैकल्पिक (दोस्रो)    
फार्मेसी सहायक  (Pharmacy Assistant) पदमा उतिर्ण परीक्षार्थीको नामावलीः
क्र.स. दर्ता नं. नाम,थर फार्मेसी सहायक  (Pharmacy Assistant) ठेगाना (आवेदन अनुसार) नतिजा कै.  
४७ रुपेश कुमार साह ईनरुवा – ९ (७८%) छनौट    
४३ बेवी कुमारी साह हनुमान नगर कंकालिनि – ३ (७१.५०%) बैकल्पिक (प्रथम)    
४६ सलीना सुनुवार बराहक्षेत्र न.पा.- २ (७०%) बैकल्पिक (दोस्रो)    

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]