बिषयः नतिजा प्रकाशन वारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१३, मिति २०८१/११/१७ गतेको करार सेवा सुचना र प.स. २०८१/८२, च.न. ६०८, मिति २०८१/१०/२१ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८१/११/२५ गते आइतवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८१/११/२८ गते बुधवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८१/११/२९ गते विहिवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
कर्मचारि माग/ उपस्थित पद संख्याः
क्र.स | पद | माग संख्या | उपस्थित संख्य | कै | |||||
खुल्ला | पुरुष | महिला | जम्मा माग संख्या | महिला | पुरुष | जम्मा | |||
१ | मेडिकल अधिकृत (MBBS) | १ | ० | ० | १ | ० | १ | १ |
सिफारिस परिक्षार्थीको नामावलीः | |||||||
क्र.स | दर्ता नं. | नाम,थर | पद | बुबाको नाम,थर | ठेगाना | कुल अंक | कै. |
१ | २१२ | डा. गीरेन्द्र यादव | मे.अ | देव किसुन यादव | भोक्राहा नरसिंह – ३ | ७१।०० | छनौट |