श्री सरोकारवाला सबै,
बिषय: बैकल्पि उम्मेदवार सिफारिश सम्बन्धी सुचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यवस्थापन समिति मिति२०८२/०९/१० गते, प्रस्ताव नं. १, निर्णय नं. १ अनुसार १ (एक) रिक्त पदको लागि चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८२/०८३, च.नं.: ०५२, मिति २०८२/०५/११ गते बिज्ञापन नः ०३-२०८२/०८३ को हे.अ. (Health Assistant) पाँचौ पदको प.स. ०८२/८३, च.न. ३५७, मिति २०८२/०८/ १६ गतेको परिक्षाको नतिजा अनुसार, र पदः रेडियोग्राफर (Radiographer), बिज्ञापन नं. ०४-२०८२/८३ , प.स. ०८२/८३, चं.न. ४१२ को नजिजा अनुसार छनौट भई सिफारिस हुनु भएको परिक्षार्थी अफ्नो ब्यक्तिगत कारण खुलाई नियुक्ति लिन असमर्थ पत्र दर्ता नं. ११९, मिति २०८२/०९/१३ गते प्राप्त भएको हुँदा उतिर्ण भई बैकल्पिकमा रहनु भएको सम्पुर्ण परिक्षार्थीहरु वाट क्रमागत रुपमा नियुक्ति
का लागि पेस गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
| पदः हे.अ /पाँचौँ (१) | |||||||
| क्र.स. | दर्ता नं. | नाम,थर | बुबाको नाम,थर | ठेगाना | प्रप्ताङ्क (१००) | नतिजा | कै. |
| १ | ८५ | मो. जावैद अक्तार | मो. तफेजुल मियाँ | खडक न.पा.-९,सप्तरी | ६९.०० | प्रथम(प्रतिक्षारत) | |
| २ | ८६ | मुकेश शर्मा | सुर्य देव शर्मा | छिन्नमस्त गा.पा.-५, सप्तरी | ६८.०० | दोस्रो(प्रतिक्षारत) | |
| ३ | ८२ | जय चौधरी | सत्य ना. चौधरी | कमलपुर-६, सप्तरी | ६७.०० | तेस्रो(प्रतिक्षारत) | |
| पदः रेडियोग्राफर / पाँचौँ (१) | |||||||
| १ | ११४ | रोसन साह | शुर्य ना. साह | भोक्राह-६, सुनसरी | ७१.०० | प्रथम(प्रतिक्षारत) | |
| २ | ११६ | मिथिलेश कु. शाह | गन्नु साहु | भगनपुर, सिसाह | ६९.०० | दोस्रो(प्रतिक्षारत) | |
नोट:
कर्मचारी सिफारिश प्रकृया प्रकाशित नतिजाको क्रम संख्या अनुसार प्रथम,दोस्रो र तेस्रो लाई सिफारिशको लागि निवेदन माग गरिने छ र सोहि अनुरुप प्रथम प्रतिक्षारत वाट पद पुर्ती नभएमा दोस्रो र तेस्रो प्रतिक्षारत तर्फ सिफारिश प्रकृया बढाईने छ।
थप जानकारी एबम समन्वयका लागि:
९८०४०८०७६७,९८०७३९२३०४ वा ९८६०६८४६६३ मा सम्पर्क गर्नुहुन अनुरोध छ।