१६ बैशाख २०८३, बुधबार

बिषयः परीक्षाको नतिजा प्रकाशन वारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.६५०, बिज्ञापन नं. ०१-१२-२०८२/०८३ मिति २०८३/०१/०२ को सुचना र प.स. २०८२/८३, च.न. ६४८, मिति २०८३/०१/०७ गते को दोस्रो सुचना बमोजिमको मिति २०८३/०१/१४ गते सोमवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८३/०१/१७ गते बिहिवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८३/०१/२० गते आईतवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
कर्मचारि माग/ उपस्थित पद संख्याः
क्र.स पद खुल्ला महिला पुरुष जम्मा माग संख्या आवेदन संख्या उपस्थित कैफियत
१ मेडिकल अधिकृत १ – – १ ३ ३
लिखित परीक्षामा उतिर्ण परिक्षार्थीको नामावलीः
क्र.स दर्ता नं. नाम,थर पद बुबाको नाम,थर ठेगाना नतिजा कै.
१ १९७ डा. सौजन दुलाल मेडिकल अधिकृत प्रकाश दुलाल बराहक्षेत्र – २ ६८.००% छनौट
२ १९६ डा. मोराज कमाल मेडिकल अधिकृत मो. साईदुर्रहमान हरिनगर – ५ ५९.००% प्रथम प्रतिक्षारथ
३ १९५ डा. अजित साह मेडिकल अधिकृत राज कुमार साह मोरङ्ग – ९ ५५.५०% दोस्रो प्रतिक्षारथ

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]