०७ भाद्र २०८३, आइतबार

विषयः परिक्षा सञ्चालन सम्बन्धि सुचना।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समिति मिति २०८३/०४/२० गतेको बैठक निर्णय नं. ८ अनुसार प.स. २०८३/०८४, च.न. ०५४ मिति २०८३/०४/२० गते प्रकाशन भएको विज्ञापन नं. ०१-२०८३/०८४ करार सेवा सुचना अनुसार प्रप्त आवेदनहरूको मिति २०८३/०४/२९ गते तपसिल बमोजिम सम्पूर्ण परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिल पदहरु:
क्र.स पद/तह खुल्ला जम्मा कै.
१ मेडिकल अधिकृत १ १
परीक्षा सञ्चालन विवरण:
क्र.स मिति पदहरू समय स्थान कै.
१ २०८३/०४/२९ गते (शुक्रबार) मेडिकल अधिकृत बिहान १०:०० बजे देखि चतरा अस्पताल

नोट:
• परीक्षार्थीहरूले अनिवार्य रुपमा सकल कागजात पत्र ल्याउनु पर्नेछ।
• सम्बन्धित परीक्षार्थीहरूलाई फोन सम्पर्क गरी जानकारी गरिएको छ ।
• तोकिएको दिनमा जुनसुकै कारण पनि परीक्षार्थी अनुपस्थित भएमा परीक्षार्थीको कुनै दाबी विरोध लाग्ने छैन ।
थप जानकारी एबम समन्वयका लागि: 9769703465 वा ९८०४०८०७६७ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]