१० साउन २०८३, आइतबार

संक्षिप्त प्रतिवेदन
विषयः निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा फाराम) सम्बन्धी प्रतिवेदन।
अस्पताल व्यवस्थापन समिति निर्णय अनुसार सञ्चालित निःशुल्क सेवा (अतिविपन्न स्वघोषणा) कार्यक्रम अन्तर्गत तोकिएको प्रक्रिया अनुसार स्वघोषणा फाराम भरी आर्थिक वर्ष २०८२/८३ अन्तर्गत कुल २७ जना सेवाग्राहीहरूले सेवा प्राप्त गरेका छन् भने उक्त अवधिमा जम्मा रू. ४३,२७३.०४ (अक्षरेपी: त्रिचालिस हजार दुई सय त्रिहत्तर रूपैयाँ सुन्य चार पैसा) बराबरको स्वास्थ्य सेवा तथा औषधी उपचार निःशुल्क सेवा प्राप्त गर्नु भएक सेवाग्राहीहरूको नामावली तथा प्रतिव्यक्ति भएको उपचार तथा औषधि खर्चको अभिलेखीकरण विवरण अनुसार सेवा प्रदान गर्दा भएको खर्च निम्न अनुसार रहकोछ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]