१९ बैशाख २०८३, शनिबार

बिषयः डेन्टल सेवा स्थगन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वाट जारि दशैँको सार्वाजानीक विदा अनुरूप उक्त प्रतिष्ठान वाट यस अस्पतालमा सेवाप्रवाह गर्नु हुने दन्त चिकित्सक ज्यूहरूको विदा परेको हुदा डेन्टल सेवा मिति २०८०/०७/०४ गते (शनिवार) देखी २०८०/०७/०८ गते (बुधवार) सम्म सन्चालन नहुने व्यहोरा जानकारी गर्दछौँ। यस बाट सेवाग्राही मा पर्ने गएको असुविधा प्रती क्षमाप्रार्थी छौँ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]