१७ बैशाख २०८३, बिहिबार

बिषय: सम्झौताका लागि सूचना

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:१७१ र च.नं.:१७२, मिति २०८१/०६/१४ गतेको सूचनाद्वारा रिक्त रहेका हे.अ. (पुरुष) र ल्याब टेकनोलोजिष्ट पदका लागि प्रतिक्षारथहरुसंग नियुक्तिका लागि निबेदन माग गरिएकोमा दुवैमा एक-एक जनाको निबेदन अनलाईन मार्फत प्राप्त भएको हुँदा निबेदन दिनुहुनेहरुले मिति २०८१/०६/२९ गते मंगलबार दिनको ४:०० बजे सम्ममा आफ्ना सक्कल प्रमाणपत्रहरु सहित अस्पताल प्रशासनमा स्वयं उपस्थित भई नियुक्तिका लागि सम्झौता गर्न उपस्थित हुन हार्दिक अनुरोध छ । तोकिएको समयसम्म नियुक्तिका लागि सम्झौता गर्न जुनसुकै कारण न-आउनुभएमा अस्पतालले अन्य बिकल्पहरुमा प्रक्रिया अघि बढाउने जानकारी समेत यसै सूचना मार्फत सुचित गरिन्छ । सो समय पश्चात निवेदकहरुको अन्य दाबि स्वीकार हुनेछैन ।

निवेदक द्वयलाई फोन सम्पर्क गरी जानकारी समेत गरिएको छ । यस बीचमा रहेको बिजया दशमीमा समेत अस्पताल प्रशासन सबै दिन खुला रहने हुँदा अस्पताल प्रशासनसंग समन्वय गरी आउन सकिनेछ ।

थप जानकारी एवम् सम्पर्कका लागि:

९८०४०८०७६७

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]