१६ बैशाख २०८३, बुधबार

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.२४४, बिज्ञापन नं. ०४-२०८२/०८३ मिति २०८२/०८/१० गते र पुन सुचना प्रकाशन प.सं.२०८२/८३, च.नं.३७१, बिज्ञापन नं. ०४-२०८२/०८३ मिति २०८२/०८/२९ गते को करार सेवा सुचना  र  प.स. २०८२/८३, च.न. ४०३, मिति २०८२/०९/०७ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८२/०९/१० गते विहिवारको परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८२/०९/१२ गते शनिवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८२/०९/१९ गते शनिवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

कर्मचारि माग/ उपस्थित पद संख्याः

क्र.स पद (तह) माग संख्या उपस्थित संख्य कै.
खुल्ला पुरुष महिला जम्मा माग संख्या महिला पुरुष जम्मा
आयुर्वेद चिकित्सक /आठौँ  
उतिर्ण परीक्षार्थीको नामावलीहरुः
क्र.स दर्ता नं. नाम,थर बुबाको नाम,थर ठेगाना प्रप्ताङ्क (१००) नतिजा कै.
११८ अभिमन्यु यादव कुशेश्वर यादव सिराह-१९ ७२.४६ छनौट  

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]