प्रथम पटक सूचना प्रकाशन मिति: २०८२/०९/२९ ।। खरिद सूचना नं:०३-२०८२/०८३
प्रस्तुत सम्बन्धमा आ.ब.२०८२/०८३ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
| S.N | Contract ID No: | Fee for Bid Document (NRS) | Bid Security Amount (NRs) |
| 1 | CH/INS/MEDS/01/2082-83 | Rs: 3,000.00/-
(Three Thousand only) |
Rs:4,45,000.00/-
(Four Lakh Forty-Five Thousand only) |
Name of the Bank: Rastriya Banijaya Bank, Dharan Branch
A/C Name: Chatara Aspatal A/C No.: 2160100004668001
बोधार्थ:
नोट:- यो सूचना ई-बिडिंग बारेको सूचनालाई सम्बन्धित सबैको थप जानकारीको लागि मात्र प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२०७४४५५ वा ९८०७३९२३०४ वा ९८०४०८०७६७ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।