०६ कार्तिक २०८३, बिहिबार

शिलबन्दी दरभाउपत्र खोल्ने सम्बन्धी सूचना।
सूचना प्रकाशन मिति : २०८३/०६/१३ गते (खरिद सूचना नं. : ०२–२०८३–०८४)

प्रस्तुत विषयमा यस चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक स्रोततर्फ आ.व. २०८३/०८४ का लागि स्वीकृत बजेट तथा कार्यक्रमअनुसार सर्जिकल सामग्री, डेन्टल तथा विविध सर्जिकल सामग्री, चस्मा शिशा तथा चस्मा फ्रेम खरिदका लागि मिति २०८३/०५/२६ गते प्रथम पटक प्रकाशित सूचना बमोजिम प्राप्त हुन आएका शिलबन्दी दरभाउपत्रहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम देहायको मिति, समय र स्थानमा खोलिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
दरभाउपत्र खोल्ने विवरणः
क्र.स खरिद सुचना नं. खरिद विवरण/ अनुसूचीहरू दरभाउपत्र खोल्ने मिति कै.
१ ०२–२०८३–०८४(३) अनुसूची –३ सर्जिकल सामग्री २०८३/०६/१६ बिहान ११:०० बजे
२ ०२–२०८३–०८४(४) अनुसूची –४ डेन्टल तथा विविध सर्जिकल सामग्री २०८३/०६/१६ दिउसो १२:०० बजे
३ ०२–२०८३–०८४(५)(क) अनुसूची –५(क) चस्मा शिशा २०८३/०६/१६ दिउसो 0१:०० बजे
४ ०२–२०८३–०८४(५)(ख) अनुसूची –५(ख) चस्मा फ्रेम २०८३/०६/१६ दिउसो 0२:०० बजे
स्थान: चतरा अस्पताल, बराहक्षेत्र नगरपालिका–२, हाटखोला, सुनसरी।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]