०४ बैशाख २०८३, शुक्रबार

बिषयः नतिजा प्रकाशन वारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.३४, मिति २०८२/०४/२५ गतेको करार सेवा सुचना  र  प.स. २०८२/८३, च.न. ५३, मिति २०८२/०५/१२ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८२/०५/१४ गते शनिवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८२/०५/१६ गते सोमवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८२/०५/२० गते शुक्रवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

कर्मचारि माग/ उपस्थित पद संख्याः

क्र.स पद माग संख्या उपस्थित संख्य कै.
खुल्ला पुरुष महिला जम्मा माग संख्या महिला पुरुष जम्मा
ल्याव टेक्नोलोजिष्ट (BMLT)  

 

लिखित परीक्षामा उतिर्ण परीक्षार्थीको नामावलीः
क्र.स दर्ता नं. नाम,थर पद बुबाको नाम,थर ठेगाना कुल अंक कै.  
शुनिल कुमार यादव BMLT राम नारायण यादव  सप्तरी ६०.०० छनौट  

 

………………..

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]