श्री आपुर्तिकर्ता सवै,
विषयः बोल पत्र खोलिने बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८२/०८३ का लागि आवश्यक ल्याब केमिकल/ औजार उपकरण, विविध सर्जिकल, डेन्टल सर्जिकल तथा टोकन मेसिन व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १ क) बमोजिम “सिलबन्दी दरभाउपत्र” सूचना प्रकाशन मितिः २०८२/०८/१२ गते को सुचना अनुसार प्राप्त अवेदनहरुको सार्वजनिक खरिद ऐनको दफा ८४ उप-दफा ८ अनुसार तपशिलको मिति, समय र स्थानमा बोल पत्र खोलिने भएको हुँदा उपस्थितिको लागि सम्बन्धित सम्पुर्ण मा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । साथै तोकिएको मिति, समय र स्थानमा कुनै पनि आपुर्तिकर्ता उपस्थित नभएमा बोल पत्र खोल्नमा कुनै पनि असर पर्ने/ दाबी विरोध मान्य हुने छैन ।
तपशिलः
| क्र.स | खरिद सूचना नं | औषधि/केमिकल/सर्जिकल लगायतको विवरण | मिति र स्थान | कै. |
| २ | ०२.१-२०८२/२०८३ | ल्याब केमिकल/औजार उपकरण (अनुसुची १) | २०८२/०९/०३ गते बिहिवार, दिउसो १२:०० बजे,
चतरा अस्पताल |
– |
| ३ | ०२.२-२०८२/२०८३ | विविध सर्जिकल (एक्स-रे) सामाग्री (अनुसुची-२) | – | |
| ४ | ०२.३-२०८२/२०८३ | डेन्टल सर्जिकल सम्बन्धि सामाग्री (अनुसुची-३) | – |