०४ बैशाख २०८३, शुक्रबार

श्री आपुर्तिकर्ता सवै,

विषयः  बोल पत्र खोलिने बारे  ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८२/०८३ का लागि आवश्यक ल्याब केमिकल/ औजार उपकरण, विविध सर्जिकल, डेन्टल सर्जिकल तथा टोकन मेसिन व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १ क) बमोजिम सिलबन्दी दरभाउपत्र” सूचना प्रकाशन मितिः २०८२/०८/१२ गते को सुचना अनुसार प्राप्त अवेदनहरुको सार्वजनिक खरिद ऐनको दफा ८४  उप-दफा ८ अनुसार तपशिलको मिति, समय र स्थानमा बोल पत्र खोलिने भएको हुँदा उपस्थितिको लागि सम्बन्धित सम्पुर्ण मा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । साथै तोकिएको मिति, समय र स्थानमा कुनै पनि आपुर्तिकर्ता उपस्थित नभएमा बोल पत्र खोल्नमा कुनै पनि असर पर्ने/ दाबी विरोध मान्य हुने छैन ।

तपशिलः

क्र.स खरिद सूचना नं औषधि/केमिकल/सर्जिकल लगायतको विवरण मिति र स्थान कै.
०२.१-२०८२/२०८३ ल्याब केमिकल/औजार उपकरण (अनुसुची १) २०८२/०९/०३ गते बिहिवार, दिउसो १२:०० बजे,

चतरा अस्पताल

०२.२-२०८२/२०८३ विविध सर्जिकल (एक्स-रे) सामाग्री (अनुसुची-२)
०२.३-२०८२/२०८३ डेन्टल सर्जिकल सम्बन्धि सामाग्री (अनुसुची-३)

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]