२० बैशाख २०८३, आइतबार

विषयः सम्मान एवम् फेरी भेटौला कार्यक्रममा

 हार्दिक निमन्त्रणा बारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा मिति २०८१/०९/१५ गते देखि कार्यरत रहनुभएका यस चतरा अस्पतालका नि.मे.सु डा नवीन अधिकारी ज्यूको  थप उच्च शिक्षा अध्ययन गर्नको लागि जनुहुने भएको हुँदा उहाँले यस अस्पतालको उन्नयनमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै तपशिलको मिति समय र स्थानमा अस्पतालद्वारा ‘सम्मान एवम फेरी भेटौला’ कार्यकम गर्न गईरहेको हुँदा सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, निवर्तमान समितिका पदाधिकारी ज्यूहरु, निवर्तमान सल्लाहकार ज्यूहरु, विभिन्न संघ/संस्था/बन/सहकारी/बैंक/विद्यालय/सुरक्षा निकाय प्रमुख/प्रतिनिधि ज्यूहरु, स्थानीय समाजसेवी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ज्यूहरु, पूर्व-कर्मचारी ज्यूहरु, यस अस्पतालका सम्पूर्ण सेवाग्राही एवम् शुभचिन्तक महानुभावहरु सबैलाई जानकारी सहित उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

तपशिलः

  • मितिः २०८३/०१/२१ गते सोमवार
  • समयः विहान – ८:०० बजे
  • स्थानः चतरा अस्पताल

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]