०७ भाद्र २०८३, आइतबार
विषयः नतिजा प्रकाशन बारे।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समिति मिति २०८३/०४/२० गतेको बैठक निर्णय नं. ८ अनुसार प.स. २०८३/०८४, च.न. ०५४ मिति २०८३/०४/२० गते प्रकाशन भएको विज्ञापन नं. ०१-२०८३/०८४ करार सेवा सूचना अनुसार प्राप्त आवेदनहरूको मिति २०८३/०४/२८ गते प्रकाशित परीक्षा सञ्चालन सूचना जारी भए बमोजिमको मिति २०८३/०४/२९ गते शुक्रबार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ। प्रकाशित नतिजामा कुनै दाबी विरोध एवम् उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निवेदन मिति २०८३/०४/३१ गते आईतबार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरूको दाबीका विषयमा कर्मचारी छनौट समिति तथा व्यवस्थापन समितिको निर्णयानुसार सार्वजनिक गरिनेछ । छनौट हुनुभएका उमेदवारले  मिति २०८३/०५/०१ गते सोमवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निवेदन दिनु हुन अनुरोध छ, अन्यथा वैकल्पिक विकल्पहरूमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ।
कर्मचारी माग/ उपस्थित पद संख्याः
क्र.स पद/ तह माग संख्या उपस्थित संख्या कै.
खुल्लाजम्मा माग संख्यामहिलापुरुषजम्मा
१ मेडिकल अधिकृत (आठौँ) १ १ १ १ २
परीक्षार्थीको  विवरणः
दर्ता नं. नाम,थर पद लिङ्ग बुबाको नाम,थर ठेगाना प्रप्ताङ्क(%) कै.
१४ डा. सैजल लामा मे.अ महिला श्री ज्ञान कुमार लामा धरान -१८ ७१.०० छनौट
१५ डा. विरेन्द्र प्रसाद यादव मे.अ पुरुष श्री ईन्द्र नारायण यादव कल्यानपुर -१०, ६१.०० प्रतिक्षारथ

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]