१० साउन २०८३, आइतबार
बिषय :दररेट पेश सम्बन्धमा ।
  श्री आपूर्तिकर्ताहरु सबै
       प्रस्तुत बिषयमा यस कार्यालयको चालु आर्थिक बर्ष २०८३/०८४ को लागि यस अस्पतालमा आवश्यक मसलन्द तथा स्टेसनरी खरिद गर्नु पर्ने हुदा सो सामान हरु के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ सो को प्रति इकाई मुल्य सहित तपशिल अनुसारका स्पेसिफिकेसन तथा कागजात  संलग्न गरि यस कार्यालयमा इच्छुक आपूर्तिकर्ता हरुले ७ दिन भित्र दररेट पेश गर्नुहुन सबैमा यो सुचना प्रकाशन गरिएको छ ।
बोधार्थ
१)श्री बराहक्षेत्र नगरपालिका को कार्यालय वडा नं १ सुचना पाटीमा टाँस गरिदिनु हुन ।
२) श्री बराहक्षेत्र नगरपालिका को कार्यालय वडा नं २ सुचना पाटीमा टाँस गरिदिनु हुन ।
तपसिल
१. दर रेट पेश गरेको व्यहोराको निबेदन ।
२. प्रति एकाइ मुल्य  सहितको विवरण ।
३. व्यवसाय दर्ताको प्रमाणपत्र ।
४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
५. आ.ब. २०८३/०८४ को लागी सुचिकृत न भएमा सोको लागि निबेदन  ।
डा किरण श्रेष्ठ
कार्यालय प्रमुख
     स्टेसनरी तथा मसलन्द सामाग्री सहितको प्रति इकाई मुल्यको विवरण
क्र.स. सामानको नाम स्पेसिफिकेसन परिमाण इकाई प्रति दर रेट मुल्य कैफियत
१फोटोकपी पेपर A4 size 70 gsm१रिम
२फोटो कपि पेपर A4 size 80 gsm१रिम
३कलर फोटो कपि पेपर A4 size 80 gsm१रिम
४हात धुने साबुन100 grm१पिस
५लुगा धुने साबुन200grm१पिस
६सर्फ 500 grm१पिस
७फिनेल १००० ml १पिस
८हार्पिक १००० ग्राम१पिस
९रिंग फाइलसुप्रिम वा सो सरह१पिस
१०कुचो १पिस
११झाडु१पिस
१२पोछा १पिस
१३टोइलेट ब्रस१पिस
१४कैची मिडियम १पिस
१५ग्लु स्टिक१पिस
१६बलपेन१पिस
१७परमानेन्ट मार्कर १पिस
१८रजिस्टर Size 3१पिस
१९रजिस्टरSize 4१पिस
२०रजिस्टरSize 5१पिस
२१रजिस्टरSize 6१पिस
२२ओडोनिल १पिस
२३वासिंग मेसिन सर्फ ५०० ग्राम१पिस
२४स्टेप्लर पिन १पिस
२५डट म्याटि्रक प्रिन्टर पेपर Epson LQ310१रोल
२६कोलिन १००० एम एल१पिस
२७टायल क्लिनर ५०० एम एल१पिस
२८मल्टीप्लग 5 port 5 mtr१पिस
२९बल्ब …….. वाट१पिस
३० फेन क्यापिसिटर१पिस
३१टिपेक्स १पिस
३२खाम …..x …….साइज १पिस
३३नेपाली पेपरA4 size १रिम
३४खादा१पिस
३५इन्डेक्स फाइल १पिस
३६एक्सरे खाम  नाम प्रिन्ट सहित 10×12, 8×10१पिस
३७लिक्युड हेन्ड वास डीटोल वा सो सरह १ पिस
३८ब्याट्री AA१पिस
३९ ब्याट्री AAA १ पिस

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]