०४ साउन २०८२, शनिबार
स्वास्थ्य सेवा बिभागद्वारा एक जना मेडिकल अधिकृत चतरा अस्पतालमा: मिति २०७९/०६/११
चतरा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष श्री होम प्रसाद गौतम ज्युको बिशेष चिन्ता चासो एब्म निरन्तर सकारात्मक ठोस पहल प्रयास एब्म समिति उपाध्यक्ष श्री युवराज भट्टराई ज्यु समिती सदस्य श्री रमेश कुमार बिस्ट ज्यु श्री प्रहलाद भट्टराई ज्यु श्री सीता पौडेल ज्यु श्री गोपाल शर्मा ज्यूहरु लगायतको समन्वय एब्म बारम्बारको अनुरोधमा स्वास्थ्य सेवा बिभाग काठमाडौका रिपोर्टिङ/HIMS बिभाग प्रमुख श्री अनिल थापा ज्युको सहजीकरणद्वारा चतरा अस्पतालमा २०७८ फाल्गुन (अर्थात बिगत छ महिना) देखि मन्त्रालय/बिभाग/पालिका तिनै तहका सरकारबाट एक जना पनि चिकित्सक चतरा अस्पतालमा नहुनुभएको अवस्थामा छात्रवृत्ति करार सेवाका मेडिकल अधिकृत श्री डा बिबेक बर्मा ज्युको मिति २०७९/०६/११ गते देखि चतरा अस्पतालमा पोस्टिङ् हुनुभएको हुँदा यस कार्यमा प्रत्यक्ष-अप्रत्यक्ष साथ एब्म सहयोग दिनुहुने सम्पुर्ण शुभचिन्तक महानुभाबहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछौं ।।
चतरा अस्पताल ।।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]