२९ पौष २०८२, मंगलबार

मधेशी टोल धरदैलो कार्यक्रम सम्पन्न पस्चात अबको कार्यक्रम यहि हप्त भित्र नमुना टोलमा रहेको जनकारी गर्दछौ। संकलित विवरण अनुसार बिमीत को संख्या केही मात्रमा कमी रहेको छ। जस्मा अर्थिक अवस्था को कमि अधिक्तम ले बताएका छन् भने अन्यकारणहरू स्वास्थ्य बिमा सम्बन्धि समस्या, बिमा अध्यवधि गर्न बिर्सेको जस्ता  रहेका छन्।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]