२८ आषाढ २०८२, शनिबार

बिषयः- जिम्मेवारी तोकिएको बारेमा

प्रस्तुत सम्बन्धमा मिति २०८१/०३/३० र ३१ गते आईतबार र सोमबारका दिन आ.ब. २०८०/८१ को अन्तिम मौज्दात गणना (Stock Count) गर्नुपर्ने हुँदा तपशिल बमोजिमको विभागहरूमा तपशिल बमोजिमका महानुभावहरूलाई सम्बन्धित जिम्मेवारी तोकिएको ब्यहोरा अनुरोध छ ।

तपशिलः

क्र.स विभाग जिम्मेवार महानुभावहरू कै.
फार्मेसी विभाग श्री साहदत  मन्सुरी, श्री सपना श्रेष्ठ,

श्री उत्सव खतिवडा, श्री विकाश सुनुवार,

श्री टिकाराम राई समेत ।

 
आँखा विभाग श्री सरिता राई, श्री मनिषा ढुङ्गाना समेत ।  
ल्याव विभाग श्री रितिक्षा मगर, श्री हरिनन्दन यादव समेत ।  
ईमर्जेन्सी/ड्रेसिङ्ग विभाग श्री डार्विन मेहता, श्री राजेश मण्डल समेत ।  
स्वास्थ्य विमा (कोड अपडेट) श्री सुकुमाया लिम्बु, श्री सविना कटुवाल समेत ।  
सेन्ट्रल स्टोर श्री यम बहादुर भण्डारी, श्री सरोज सुवेदी समेत ।  
एक्सरे विभाग श्री राधेश्याम महतो, श्री सुप्रिया चौधरी समेत ।  

 

स्टकमा यदि कुनै समस्या भएमा विभागका  सम्पुर्ण कर्मचारीहरूको समान रुपमा जिम्मेवारी रहने हुँदा सम्बन्धित विभागका सम्पुर्ण कर्मचारीहरूलाई सो स्टक गणना हुने दिन अनिवार्य उपस्थित भई सहयोग गर्नुहुन र अन्य सवै विभागहरूले पनि आफ्नो विभागको सामाग्रीहरूको अन्तिम मौजदात निकाली अभिलेखिकरण गरी राख्नुहुन निर्देशनात्मक अनुरोध छ ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]