०४ फाल्गुण २०८२, सोमबार

बिषय: आयुर्बेद चिकित्सा सेवा संचालन भईरहेको जानकारी बारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०९ अनुसार मिति २०८१/०५/३० गते देखि आयुर्वेदिक चिकित्सक डा दिव्या सोनाली ज्यू, BAMS, NAMC: 981, मार्फत आयुर्वेदिक स्वास्थ्य सेवा प्रबाह भईरहेको जानकारी गर्दै स्वास्थ्य सेवालाई एकीकृत रुपमा सबल गुणस्तरीय बनाउंदै अघि बढाउने यस चतरा अस्पतालको प्रयासमा सेवाग्राहीहरु एवम् सरोकार सम्पूर्ण महानुभाबहरुद्वारा रचनात्मक सुझाबको अपेक्षा सहित सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरुमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल:

  • आयुर्बेद सेवा समय: बिहान ९:०० बजे देखि बेलुकी ५:०० बजेसम्म
  • बुधबारको दिन बिदा रहनेछ भने शनिबारका दिन खुल्ला रहनेछ ।

थप जानकारी एवम् समन्वयको लागि सम्पर्क:

  • ९८६२८१२०४०, ९७०९०५९५९४

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]