बिषय: आयुर्बेद चिकित्सा सेवा सम्बन्धि जानकारी बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०९ अनुसार मिति २०८१/०५/३० गते देखि आयुर्वेदिक चिकित्सक डा दिव्या सोनाली ज्यू, BAMS, NAMC: 981, द्वारा आयुर्वेदिक चिकित्सा सेवा अन्तर्गत तपशिल बमोजिमका सेवाग्राहीहरुको बिशेष उपचार भईरहेको हुँदा सम्बन्धित समस्या भएका महानुभाबहरुलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
थप विवरण:
थप जानकारी एवम् समन्वयको लागि सम्पर्क: