२९ पौष २०८२, मंगलबार

बिषय: शिलबन्दी खोलिने सम्बन्धि सूचना ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०८१/०८२ का लागि प्रकाशित तपशिल बमोजिमका शिलबन्दी सूचनाहरु तपशिल बमोजिमको मिति समय र स्थानमा खोलिने हुँदा सम्बन्धित सरोकारहरु सबैलाई यसै सूचना द्वारा जानकारी सहित उपस्थितिको लागि अनुरोध छ । यद्यपि निबेदनहरुको अनुपस्थितिले पनि शिलबन्दी खोलिने प्रक्रिया भने नरोकिने जानकारी गरिन्छ ।

तपशिल:

  • सूचना नं: ०२-२०८१/०८२, चश्माको फ्रेम,
  • सूचना नं: ०४-२०८१/०८२, ल्याब केमिकल,
  • सूचना नं: ०५-२०८१/०८२, सर्जिकल सामाग्री र
  • सूचना नं: ०६-२०८१/०८२, डेन्टल सम्बन्धि सामाग्री ।

शिलबन्दी खुल्ने मिति समय र स्थान:

मिति २०८१ पौष ०३ गते बुधबारका दिन ।

समय: दिनको १:०० बजे

स्थान: चतरा अस्पताल ।

नोट:

  • थप जानकारीका लागि ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]