२८ आषाढ २०८२, शनिबार

बिषय: सूचना परिमार्जन सम्बन्धमा ।

आयुर्वेदिक औषधिको

खरिद सूचना नं: ०७-२०८१/०८२

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालद्वारा आ.ब.२०८१/०८२ का लागि आवश्यक आयुर्वेदिक औषधिका लागि प्रकाशित च.नं:३३६, मिति २०८१/०८/१५ को प्रथम सूचना र च.नं:३९९, मिति २०८१/०९/०१ को दोश्रो पटकको सूचना अनुसार शिलबन्दी सूचनामा रहेको शर्त नं: ११ र १२ मा रहेको आयुर्वेदिक औषधिको गुणस्तरीयता सम्बन्धि बिषयमा तपशिल बमोजिम रहने गरी परिमार्जन गरिएको व्यहोरा सम्बन्धित सबैको लागि मिति २०८१/०९/०४ गतेको निर्णयानुसार जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल:

  • आयुर्वेदिक औषधिहरुको गुणस्तरीयता: DDA मा दर्ता भई नबिकरण भएका आयुर्वेदिक औषधिहरुको दररेट पेश गर्न सकिनेछ ।

नोट: प्रथम पटक प्रकाशित सूचनामा दररेट पेश गर्नुहुने आपूर्तिकर्ता/हरुले यसै परिमार्जित सूचना बमोजिम आफ्नो दररेट परिमार्जन गर्न चाहेमा यसै पत्रलाई कोड गरी नयाँ दररेट शिलबन्दी गरी दिन सकिनेछ, यद्यपि नयाँ दररेट पेश नगरेमा साबिक कै दररेट मुल्यांकन गरिने र सो पश्चात कुनै दाबि बिरोध नलाग्ने व्यहोरा जानकारी सहित अनुरोध छ ।

 थप जानकारीको लागि:

९८६२८१२०४०

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]