बिषय: चश्माको शिशा खरिदका लागि
शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/३० ।।
दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०८/१८ ।।
तेश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/१० ।।
खरिद सूचना नं: ०२-२०८१/०८२
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:३१८, मिति २०८१/०७/३० गते र प.सं.:२०८१/०८२, च.नं.:३६८, मिति २०८१/०८/१८ गतेको सूचना अनुसार माग गरिएको खरिद सूचना नं:०२-२०८१/०८२ मध्येको “चश्माको शिशा का लागि मिति २०८१/०९/११ देखि मिति २०८१/०९/१८ गते दिनको ४:०० बजेसम्म शिलबन्दी दरभाउपत्र पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचनाको पूर्ण विवरण तथा थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८६२०७४४५५ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
नोट:
यस तेश्रो पटकमा जमानत रकम अनिवार्य गरिएको छैन, यद्यपि निबेदन दस्तुर भने लाग्नेछ ।