२९ पौष २०८२, मंगलबार

बिषय: नतिजा प्रकाशन वारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.४०६, मिति २०८१/०९/०४ को पत्रानुसार सूचना जारी भए बमोजिमको मिति २०८१/०९/१३ गते शनिबारका दिन भएको मेडिकल अधिकृत (MBBS) को परीक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८१/०९/१५ गते सोमबार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८१/०९/१९ गते शुक्रबार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

पदः मेडिकल अधिकृत (MBBS)

क्र.स. माग संख्या आबेदन संख्या पुरूष महिला परिक्षामा सहभागी कै.
 

उत्तीर्ण भएका परिक्षार्थीहरूको नामावलीः

क्र. सं. नाम थर दर्ता नं NMC दर्ता नं लिङ्ग पद प्राप्तांक (१००) नतिजा कै
डा नबिन अधिकारी १२७ ३५३३७ पुरुष मे.अ. ७२.०५ छनौट  
डा आदित्य आनन्द यादब १२६ ३७३७१ पुरुष मे.अ. ६७.०४ प्रतिक्षारथ  

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]