०४ साउन २०८२, शनिबार

बिषय: आ.ब.२०८१/०८२ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र (ई-बिडिंग) आव्हान सम्बन्धि सूचना ।।

प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०९/१८ ।।

खरिद सूचना नं:०९-२०८१/०८२

प्रस्तुत सम्बन्धमा आ.ब.२०८१/०८२ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • बोलपत्र प्रकाशन मिति: २०८१/०९/१८ गते (2nd Jan, 2025)
  • बोलपत्रको किसिम: National competitive bidding – Single Stage Single Envelope procedures.
  • बोलपत्र पेश गर्ने अन्तिम दिन: २०८१/१०/२० गते (2nd Feb, 2025)
S.N IFB. No Cost of Bidding Document (NRs) Bid Security Amount (NRs)
1 CH/INSMEDS/09/2081-082 3000 4,62,100.00
  • बोलपत्रको संक्षिप्त विवरण:
  • बोलपत्र दस्तुर र बोलपत्र जमानत रकम दाखिलाका लागि चतरा अस्पतालको बैंक खाता विवरण:

Name of the Bank: Rastriya Banijaya Bank, Dharan Branch

A/C Name:    Chatara Aspatal   A/C No.: 2160100004668001

  • बिडिंगसंग सम्बन्धित थप एबम पूर्ण जानकारीको लागि: bolpatra.gov.np/egp

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
  • श्री १ र २ नं वडा कार्यालय बराहक्षेत्र नगरपालिका : सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

नोट:-

यो सूचना ई-बिडिंग बारेको सूचनालाई सम्बन्धित सबैको थप जानकारीको लागि मात्र प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।

थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा ९८५२०२६२८४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

CH/INSMEDS/09/2081-082-PDF

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]