२७ आश्विन २०८३, मंगलबार

बिषय: 2081 श्रावण देखि पौष मसान्त सम्मको

एम्बुलेन्स सेवा विवरण बारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति 2081 श्रावण देखि पौष मसान्त सम्मको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल:

क्र.स एम्बुलेन्स सेवा संचालन विवरण संख्या
१ चतरा अस्पताल देखि धरान ८२
२ चतरा देखि धरान ५०
३ चतरा देखि बिराटनगर (बूढीगङ्गा) ३३
४ चतरा देखि बिराटनगर (रोडसेस) १७
५ चतरा देखि चतरा अस्पताल १४
६ धरान देखि बिराटनगर ५
७ चतरा देखि दमक ४
८ सुर्यकुण्ड देखि धरान ३
९ चतरा अस्पताल देखि ईटहरी ३
१० धरान देखि धरान ३
११ बराहक्षेत्र देखि बिराटनगर (रोडसेस) २
१२ चतरा देखि झापा (बिर्तामोड) २
१३ कोशीपुल देखि धरान १
१४ चतरा अस्पताल देखि सुर्यकुण्ड १
१५ चतरा देखि भोजपुर १
१६ चतरा देखि चक्रघट्टी १
१७ चतरा अस्पताल देखि बराहक्षेत्र १
  जम्मा (पटक): दुई सय तेईस पटक २२३

एम्बुलेन्स चालकको सम्पर्क नं:

९७६२५११६२१

९७०२०३०७५०

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]