बिषय:- आ.ब.२०८१/०८२ को लागि
बाह्य लेखा परीक्षक नियुक्तिका लागि
आशयपत्र पेश गर्ने सम्बन्धि सूचना ।
प्रस्तुत सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश: २०७५” को दफा ९ को उपदफा ३ बमोजिम चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/१०/०७ गतेको बैठक निर्णय नं: ०२ अनुसार चतरा अस्पताल (साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरा) को “आ.ब.२०८१/०८२ को लागि बाह्य लेखा परिक्षक” नियुक्ति गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित यो सुचना प्रकाशन भएको मिति देखि मिति २०८१/१०/२० गते दिनको ४:०० बजे सम्ममा अस्पतालको प्रशासन शाखामा वा यस अस्पतालको ईमेल: chatarahospital@gmail.com मा आशयपत्र पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
लेखापरिक्षकले आशयपत्र साथ पेश गर्नुपर्ने कागजपत्रहरु: