(सूचना प्रकाशन मितिः २०८१/०६/२७ गते)
प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.: २०८२/०८३ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक ल्याव केमिकल/ औजार उपकरण, एक्सरे/भिडियो एक्सरे/डेन्टल/विविध सर्जिकल, डेन्टल क्राउन लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिदऐन २०६३ कोदफा ५ तथा सार्वजनिक खरिदनियमावलीः २०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा “लागतअनुमान तयार गर्नु पर्ने भएकाले प्रचलित बजार मुल्य भन्दा बढी नहुने गरि तपशिल बमोजिमका अनुसूचीहरुमा उल्लेखित आइटमहरुको दररेटसुचना प्रकाशन भएको मितिले १५ दिन भित्र प्रामाणित दररेटको चतरा अस्पतालको वेवसाईट Download (https://chatarahospital.p1.gov.np/details/download) मा रहेको अनूसुची डानलोड गरि पुर्ण विवरणहरू अस्पताल प्रशासन तथा ईमेल मा पेश गरि सहयोग गरिदिनुहुन ईच्छुक सम्बन्धित सबै अपुर्तिकर्ता तथा सरोकारवालाहरुको जानकारिका लागि यो सुचना प्रकाशन गरिएको छ ।
तपशिलः
| क्र.स | अनुसूचीहरु | औषधि/केमिकल/सर्जिकल लगायतको विवरण | कैफियत |
| १ | अनुसूची-१ | ल्याब केमिकल/ औजार उपकरण | |
| २ | अनुसूची-२ | सर्जिकल एक्सरे/भिडियो एक्सरे /विविध सर्जिकल | |
| ३ | अनुसूची-३ | डेन्टल सर्जिकल | |
| ४ | अनुसूची-४ | डेन्टल क्राउन |
नोटः
अनुसार लागत अनुमानार्य मात्र प्रयोग हुनेछ/ गरिनेछ र अधिकारीक छाप तथा दस्तखत सहित पेश गर्नु पर्नेछ।
आई. डी, chatarahospital@gmail.comमा सम्पर्क गरी अनुसूचीको विस्तृत विवरण प्राप्त गर्न सकिनेछ ।
…………………………
थप जानकारी एवम् समन्जनका लागिः ९८६२८१२०४०/९८०४०८०७६७