१८ बैशाख २०८३, शुक्रबार

प्रस्तुत सम्बन्धमा, मिति २०८२/०७/२४ गते बसेको चतरा अस्पताल सामाजिक परीक्षण समितिको प्रस्ताव नं. ४ तथा निर्णय नं. ४ अनुसार, थप प्रतिक्रिया, राय तथा सुझावहरू संकलन गर्नका लागि सार्वजनिक रूपमा गुगल फर्ममार्फत ७ (सात) दिने म्यादसहित राय/मत/जवाफ संकलन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ।उक्त निर्णय अनुसार सार्वजनिक सूचना संगै तपशिलक गुगल फर्मको लिंक/QR लिंक प्रकाशित गरिएको समेत जानकारी गराइन्छ।
तपशिलः
१. Link: https://forms.gle/J9iAuGhNFvquo8Zf7
२. चतरा अस्पतालको वेबसाइट भित्र रहेको “Apply” मेनु अन्तर्गत “सामाजिक परीक्षण २०८१/८२” भन्ने विकल्पमा प्रवेश गरी पनि भर्न सकिनेछ।
३. QR Link:

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]