०४ बैशाख २०८३, शुक्रबार

बिषय: परिक्षा संचालन बारे सुचना ।

उपरोक्त सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८२/०७/१६ गतेको निर्णय अनुसार व्यवस्थापन समितिको अन्तरिक स्रोत वाट व्यवस्थापन गरिने गरि प्रकाशन गरिएको सुचना प.स. २०८२/०८३, च.न. २१८, विज्ञापन नं. ०४-२०८२/०८३ मा प्राप्त भएको उमेदवारहरुको नामवली मिति २०८२/०८/०३ गते प्रकाशन सुचना अनुसार सम्पुर्ण उमेदवारहरुको तपसिल मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरवार्ता परिक्षा हुने व्यहोरा सम्बन्धित सम्पुर्णमा जानकारिको लागि यो सुचना प्रकाशन गरिएको छ।

तपशिलः

क्र.स. माग पद तह/सेवा/समुह माग संख्या जम्मा कैफियत
महिला पुरुष खुल्ला
हे.अ. (Health Assistant) पाँचौ/ स्वास्थ्य (प्राविधिक)

परिक्षा संचालन  विवरणः

क्र.स परिक्षा मिति समय स्थान कैफियत
२०८२/०८/१६ गते मंगलवार बिहान १०:०० बजे देखि चतरा अस्पताल

 

परिक्षा संचालन सम्बन्धि जानकारी:
• सर्बप्रथम लिखित परिक्षा संचालन हुनेछ ।
• लिखित परिक्षा समाप्त हुना साथ उत्तरपुस्तिका परिक्षण गरी लिखित परिक्षाको नतिजा प्रकाशन गरिनेछ ।
• लिखित परिक्षामा उतिर्ण हुने परीक्षार्थीहरुलाई मात्र प्रयोगात्मक र अन्तरबार्ता परिक्षामा समाबेश गरिनेछ ।
नोट:
• सम्बन्धित परीक्षार्थीहरुलाई फोन सम्पर्क गरी जानकारी गरिएको छ । तोकिएको दिनमा जुनसुकै कारण पनि परीक्षार्थी अनुपस्थित भएमा परीक्षार्थीको कुनै दाबि बिरोध लाग्ने छैन ।

  • पेश गर्नु भएको सम्पुर्ण सक्कल कागज पत्रहरु अनिवर्य रुपमा ल्याउनु पर्ने छ ।

थप जानकारी एबम समन्वयका लागि: ९८०४०८०७६७,९८०७३९२३०४ वा ९८६०६८४६६३ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

 

 

……………………

डा. सौरभ वाग्ले

नि.मे.सु चतरा अस्पताल

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]