विषयः लागत अनुमान प्रयोजनार्थदर रेट माग सम्बन्धमा ।
(सूचना प्रकाशन मितिः २०८१/०८/१७ गते)
प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.: २०८२/०८३ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिदऐन २०६३ कोदफा ५ तथा सार्वजनिक खरिदनियमावलीः २०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा “लागतअनुमान तयार गर्नु पर्ने भएकाले प्रचलित बजार मुल्य भन्दा बढी नहुने गरि तपशिल बमोजिमका अनुसूचीहरुमा उल्लेखित आइटमहरुको दररेटसुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र प्रामाणित दररेटको चतरा अस्पतालको वेवसाईट Download (https://chatarahospital.p1.gov.np/details/download) मा रहेको अनूसुची डानलोड गरि पुर्ण विवरणहरू अस्पताल प्रशासन तथा ईमेल मा पेश गरि सहयोग गरिदिनुहुन ईच्छुक सम्बन्धित सबै अपुर्तिकर्ता तथा सरोकारवालाहरुको जानकारिका लागि यो सुचना प्रकाशन गरिएको छ ।
तपशिलः
| क्र.स | अनुसूचीहरु | विवरण | कैफियत |
| १ | अनुसूची-५ | औषधी (स्वास्थ्य वीमा एलोप्याथी) |
नोटः