प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको दोस्रो पटक प्रकाशित सुचना प.सं.: २०८२/०८३, च.नं.: ४२४, मिति २०८२/०९/१८ गतेको करार सेवा बिज्ञापन नः ०७-२०८२/०८३ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल पदहरु:
|
क्र.स |
माग पद/तह |
माग संख्य |
जम्मा |
कैफियत |
||
|
महिला |
पुरूष |
खुल्ला |
||||
|
२ |
रेडियोग्राफर (Radiographer)/ पाचौँ |
– |
– |
१ |
१ |
|
परीक्षा संचालन विवरण:
|
क्र.स |
मिति |
पदहरू |
समय |
स्थान |
कैफियत |
|
२ |
२०८२/०९/२४ गते (बिहिवार) |
रेडियोग्राफर (Radiographer) |
बिहान १०:०० बजे देखि |
चतरा अस्पताल |
|
परीक्षा संचालन सम्बन्धि जानकारी:
• सर्बप्रथम लिखित परीक्षा संचालन हुनेछ ।
• लिखित परीक्षा समाप्त हुना साथ उत्तरपुस्तिका परीक्षण गरी लिखित परिक्षाको नतिजा प्रकाशन गरिनेछ ।
• लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीहरुलाई मात्र प्रयोगात्मक र अन्तरबार्ता परिक्षामा समाबेश गरिनेछ ।
नोट:
सम्बन्धित परीक्षार्थीहरुलाई फोन सम्पर्क गरी जानकारी गरिएको छ । तोकिएको दिनमा जुनसुकै कारण पनि परीक्षार्थी अनुपस्थित भएमा परीक्षार्थीको कुनै दाबि बिरोध लाग्ने छैन ।
थप जानकारी एबम समन्वयका लागि: ९८०४०८०७६७ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ।